प्रधानन्यायधिश चोलेन्द्र शम्शेजबरा सर्वाृच्च अदालतबाट बहिर्गमन हुनु पर्ने अवस्था सिर्जना भएको छ । सतारुढ दलले प्रधानन्यायधिश जबरा बिरुद्ध आईतवार संसदमा महाअभियोग प्रस्ताव दर्ता गराएपछि उनी सर्वाेच्च अदातलबाट बाहिरिनु पर्ने देखिएको छ । न्याय स्वच्छ हुनुपर्छ । न्याय सम्पादन स्वच्छ भएन भने भष्ट्रचार तर्फ केन्द्रित हुन्छ । प्रधानन्यायधिश जबराको कार्यकाल बिवादमा रह्यो । वहांलाई उनका सहकर्मीले समेत साथ छाडेका छन् । न्यायपालिकामा जबराले राजनितिक गर्ने थालेपछि उनलाई सांसदहरुले संसदमा महाअभियोग प्रस्ताव दर्ता गराएका छन् । प्रधानन्यायधिश जबराले सर्वाेच्च अदालतमा मनापोली ढंगले न्याय सम्पादन गर्ने गरेका हुनाले महाअभियोग दर्ता भएको स्पष्ट देखिएको छ । देशको संबिधान भित्र रहेर कार्य गर्नु पर्ने हो । संबिधान टेकेर कार्य गनु हुदैन् । संसदहरुले प्रधानन्यायधिश जबराले संबिधान टेकेर काम गरेको हुनाले आज सर्वाेच्च अदालतबाट बाहिरिनु परेको छ । न्यायापालिकामा राजनितिक शुरु भयो भने न्यायपालिका स्वच्छ रहदैन् ।