बीरगंज महानगरपालिका वडा नम्बर ७ रामटोलमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल पर्साको स्तरीय भेला सम्पन्न भएको छ । वडा नम्बर ७ निवासी जगु साहको अध्यक्षतामा सम्पन्न भएको भेला कार्यक्रममा प्रदेश सान्सद रमेश कुर्मी , जिल्ला अध्यक्ष पुरुषोत्तम लाल झा, नेताहरु सुरेन्द्र कुर्मी ,शशी कपुर मिया लगायतले यसपाली लोसपा बाहेको अर्को विकल्प नरहेको दाबी गरेका छन् । मधेशीहरुको हक र अधिकारको लागी लोसपा पार्टी मात्र रहेको भन्दै लोसपाका नेता तथा कार्यकर्ताहहरुको भनाई रहेको छ ।
।
कार्यक्रममा रम्भा मिस्रा, जिल्ला बरिस्ठ उपाध्यक्ष सन्तोष तिवारी ,सचीव राजनरायण मिस्र, नगर उपाध्यक्ष शेख फिरोज,सचिव संजय पटेल , कोषाध्यक्ष जय प्रकाश साह९ अग्रवाल ०, सह( सचीव रेखा सरार्फ,युवा नेताहरु शेख अरसद,राहुल सर्मा, सागर सरार्फ लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको सहजीकरण जिल्ला उपाध्यक्ष राजेश साहले गरेका थिए।