बीरगंज महानगरपालिकाको सामाजिक सुरक्षा तथा पञ्जिकरण सेवा इकाइ द्धारा एक दिने शिबिर अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । नगर प्रमुख राजेश मान सिंहको अध्यक्षतामा आयोजना भएको शिबिर कार्यक्रममा जन्म दर्ता, बसाई सराई, मृत्यु दर्ता , सम्बन्ध बिच्छेद , बिवाह , दर्ता यही जेठ २१ गते देखी शिबिर संचालनमा आउने भएको छ । कार्यक्रममा बीरगंजको ३२ वडाका वडा सचिवहरुको उपस्थिती रहेको थियो ।