बीरगंज महानगरपालिकाको सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाले आयोजना गरेको घटना दर्ता सम्बन्धी शिविर सञ्चालनको अवलोकन गरेको छ । बीरगंजको वडा नम्बर २८, २९, ३०, ३१ र ३२ मा सञ्चालनमा आएको शिविर कार्यक्रमको प्रत्यक्ष स्थलगत अनुगमन तथा अवलोकन गरेको महादेव प्रसाद कुर्मीले बताउनु भयो । अवलोकन शिविर कार्यक्रममा नवनिर्वाेचित वडा अध्यक्ष एवम् वडा सचिवहरुको उपस्थिती रहेको थियो ।