नेपाली कांग्रेशका नेता एवम् पुर्वप्रधानमन्त्री स्वर्गीय बिपी कोई्रालाको ४० औं स्मृती दिवसको आयोजनामा नेपाली कांग्रेश पर्साले बृक्षारोण कार्यक्रम गरी मनाएको छ । पर्साको जिराभवानी गाउापालिका अन्र्गत सेढ्वा माध्यमिक बिधलायमा बृक्षारोपण गरिएको हो । बृक्षरोपण कार्यक्रममा कांग्रेशका केन्द्रिय सदस्य ्रमेश ््िरजाल , प्रदेश सभाका सांसद शंकर चौधरी , क्षेत्रीय सभापति तथा जग्रनाथपु्र गाँउपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादब , जिराभवाी गाउापालिकाका अध्यक्ष मनोज चौधरी, युवा नेता ्राकेश यादब लगायतका उपस्थिती ्रहेको थियो ।