राप्रपा पर्साले आईतवार काठमांडौबाट उडेको बिमान पोखरामा दुर्घटना प्रति शोक ब्यतm गर्दे बीरगंजको घण्टाघरमा मंगलवार सांझ शोक सभाको आयोजना गरेको छ । शोक सभामा राप्रपाका नेता तथा कार्यकर्ताहरुले बिमान दुर्घटनामा ज्यान गुमाएकाहरुको आत्माको चिर शान्तिको कामना गर्दे मैनबती बालेका छन् । कार्यक्रममा राप्रपाका केन्द्रिय सदस्य अगद ठाकुर , पुर्व केन्द्रिय सदस्य नागिना यादव, शम्भु घिमीरे नबिन गिरी लगायतको उपस्थिती रहेको थियो ।