सरस्वती पुजालाई मध्यनजर गर्दे नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले ठाकुरराम बहुमुखी क्याम्पसमा सरसफाई गरेको छ । अनेरास्ववियु क्याम्पस कमिटीका अध्यक्ष एवम् बीरगंज महानगरका अध्यक्ष आशिफ अहमदको अध्यक्षताका गरिएको सरसफाई कार्यक्रममा क्याम्पसका प्रमुख डाक्टर उमेश चौरसिया , अनेरास्ववियु पर्साका जिल्ला सचिव पवन यादब, क्याम्पसका कमिटीका उयाध्यक्ष अरमन हास्मि लगायतको उपस्थिती रहेको थियो । उतm सरसफाई ठाकुरराम बहुमुखी क्याम्पस ईकाई कमिटीले क्याम्पसको परिसरमा गरेको हो ।