स्कुटी अनियन्त्रित भई पल्टिदां दुईजना सख्त घाईते भएको बा्राका प्रह्री नायब उप्िरक्षक एवम् प्रवतmा ्राजेश थापाले बताउनु भएको छ । चन्द्रनिगाँहपु्रबाट निजगढ तर्फ आउंदै ग्रेको प्र ३ , ०३२६ प ३५२५ नम्ब्रको स्कुटी निजगढ नग्रपालिका वडा नम्ब्र १ स्थित ्रहेको धन्सा्रपुल नजिकै अनियन्त्रित भई पल्टिदां स्कुटी चालक ्रौतहट कटह्िरया नग्रपािलका वडा नम्ब्र २ बस्ने २८ वर्षीय शेष सदाम ्र पछाडि सवा्र भएका चन्द्रपु्र नग्रपालिका वडा नम्ब्र ४ बस्ने २७ वर्षीय शेष सर्फदिन गम्भ्रि घाईते भएका छन् । उनीह्ररुको निजगढ सामुदायीक अस्पतालमा उपचा्र भई्रहेको छ भने हाल उनीह्ररुको अवस्थामा समान्य ्रहेको प्रह्री नायब उप्िरक्षक ्राजेश थापाले बताउनु भयो । स्कुटी दुर्घटना हुदां चालक शेष सदामको ढाडमा चोट लागेको छ भने शेष सर्फदिनलाई खुटामा चोट लागेको छ । स्कुटी अनियन्त्रित हुदां निजगढ नग्रपालिका वडा नम्बर २ बस्ने ४० वर्षीय दिनेश मगरलाई ठक्कर समेत दिईएको थियो । मगरलाई टाउकोमा समान्य चोट पटक लागेको हो । मगरलाई ठक्कर दिएको स्कुटी ईलाका प्रहरी कार्यालय निजगढनको नियन्त्रणमा रहेको प्रहरी नायब उपरिक्षक थापाले जानकारी दिनुभयो ।