पर्सा प्रहरीले बिल बिजक भन्दा बढी खुद्रा सामानहरु बोकेको मालवाहक ट्रकलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी राजस्व अनुसन्धान कार्यालय बारामा पठाएको पर्साका प्रहरी नायब उपरिक्षक एजम् प्रवतmा कुमार बिक्रम थापाले बताउनु भयो । राजस्व छली अबैध तरिकाले मालवाहक ट्रकमा सामानहरु लोड गरि बीरगंज बाट काठमांण्डौ तर्फ ना ६ ख ४९४० नम्बरको ट्रक गईरहेको बिशेष सुचनाको आधारमा बीरगंज महानगरपालिका वडा नम्बर १४ गण्डक चौक नजिकै नियन्त्रण्मा लिई चेकजाँच गर्दा बिजबिजक भन्दा बढीको खुदा्र सामानहरु फेला परेपछि थप कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाएको प्रहरी नायब उपरिक्षक थापाले भने, नियन्त्रणमा लिइएको ट्रक सहित खुदा्र सामानको साठी लाख ,उन्नासी हजार , एक सय चालीस रुपैया पर्सा प्रहरीले मुल्यांकडन गरी पठाएको हो ।