नेपाल र भारत सहयोग मञ्चका अध्यक्ष एवम् बीरगंज महानगरपालिकाका सद्भावना दुत अशोक बैध र उधोग वाणिज्य संघ बीरगंजका वरिष्ठ उपाध्यक्ष माधव राजपाललाई भारतको अयोध्यामा हुन लागेको राम मन्दिर प्राण प्रतिष्ठामा आमन्त्रीत गरिएको छ । बीरगंजबाट दुई जना उधोगीहरुलाई मात्र अयोध्यामा हुन लागेको राम मन्दिरको प्राण पतिष्ठामा आमन्त्रीत गरिएको हो । राम प्रतिष्ठानमा बीरगंजबाट दुई जना सहभागीका भएका उधोगीहरुले रुद्धा्रक्ष , मायाको चिनो, खादा लगायतको सामा्रगी र कोशेली बोकेर जान लागेको हो । भारतको अयोध्यामा हुन लागेको राम मन्दिर प्राण प्रतिष्ठामा भारत सरकारले नेपालबाट केही ब्यतिmहरुलाई मात्र आमन्त्रित गरेको बुझनमा आएको छ ।