अबैध तरिकाले लगाएको लागु औषध गाँजाको खेती फँडानी तथा नष्ट बारा प्रहरीले गरेको छ र बारा प्रहरीले बिशेष सुचनाको आधारमा अबैध तरिकाले गााजाको खेती भईरहेको सुचना पाएपछि सत्र कठामा लगाएको गाँजाको खेती फँडानी गरि नष्ट गरिएको बाराका प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा दधिराम न्यौपानेले बताउनु भयो । प्रहरीले सिम्रोनगढ नगरपालिका र निजगढ नगरपालिकाको वडाहरुमा गाँजा फँडानी गरेको हो ।