आम जनता पार्टीले माघ ११ गते मधेश प्रदेश बन्दको आवहान गरेको छ । आम जनता पार्टी पर्साका संयोजक कदम रसुलद्धारा जारी गरिएको प्रेस बिज्ञप्तीमा बैकहरुले मनोमानी ब्याज लिईरहेको फिर्ता गराउन , लधुबित तथा सहकारीको सम्पुर्ण कर्जा माफ गराउन आम जनतालाई सहज र सुलभ दिलाउन अनैतिक रुपमा भन्सारका कर्मचारीहरुले तस्करी समातेको सामानमा ४५ प्रतिशत कमिशन लिन गरेको बिरोभमा , कर कार्यालयका कर्मचारीहरुले सर्वसाधाराण एवम् उधोगी ब्यापारीमा अराजक शैलीमा छापामारी तर्साउने गतिविधीको बिरोधमा मधेश बन्दको आयोजना गरिएको प्रेस बिज्ञप्तीमा उल्लेख गरिएको छ ।