जनअधिकार पार्टी नेपाल बीरगंज गठन भएको छ । केन्द्रिय कार्यालय समितीले बीरगंजमा पत्रकार सम्मेलनको आयोजना गरी नयाँ पार्टी गठन भएको घोषणा गरेको हो । पार्टीका केन्द्रिय अध्यक्ष ईतराज गद्धीले संघीयता सुशासन , समाजिक, न्याय र समाजवाद संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल पार्टीको मुख्य एजेण्डा रहेको बताउनु भयो । नयाँ भएको पार्टीका हाल सम्म सात जना केन्द्रिय सदस्य रहेका छन् । केन्द्रिय सदस्य हुनेहरुमा उदय प्रसाद कानु, बिजकिशोर साह, त्रिलोकी पांण्डे, रामबालक दास तत्वा, आचल सिंह र गीता चौहान रहेका छन् ा पत्रकार सम्मलेनमा बोल्दै अध्यक्ष गद्धीले बहिष्करणमा परिएका सिमाकृन्त समुदाय पिछडा वर्ग लगायत उत्पडित समुदाय र जातजातिको उत्पीडन शोषणबाट मुतm गर्नका लागी आफना्े पार्टी गठन गरिएको बताउनु भएको छ ।