बीरगंज महानगरपालिकाले सौन्दर्यीकरणको लागि घण्टाघरमा जडान गरिएको आकर्षक बती शनिवार राती तोडफोड गरिएको छ ा बती तोडफोड गरेको आरोपमा पर्सा प्रहरीले घण्टाघरबाट नै राती तीनजनालाई नियन्त्रणमा लिईएको पर्साका प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले बताउनु भयो ा आकर्षक बती तोडफोड गरेका तीनजनालाई वडा प्रहरी कार्यालय बिर्तामा थप अनुसन्धान भईरहेको वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक पुष्कर बोगटीले बताउनु भएको छ ा यस अघि पनि घण्टाघरमा जडान गरिएको आकर्षक बती तोडफोड भएको थियो ा महानगरले बीरगंजको सौन्दर्यीकरणका लागि बिजली बतीका जडान गरेको हो ा बीरगंजको बिकाश बिरोधी समुहरुले घण्टाघरमा जडान गरिएको आकर्षक बती तोडफोड गराउन लगाएको बीरगंज वासिन्दाहरुले भने गरेका छन् ा बीरगंजमा बिकाश हेर्न नचाहेका समुहहरु सक्रिउ रुपले लागि परेका उतm घटनाले स्पष्ट पारेको छ ा