बीरगंज महानगरपालिकाका मेयर राजेश मान सिंहले बीरगंजका पत्रकारहरुका लागि आपतकालिन कोष खडा गर्ने निर्णय गरिएको प्रेश सेन्टरको २० स्थापना दिवसमा घोषणा गर्नुभएको छ ा बिगत लामो समय देखी पत्रकारीता पेशामा आवद्ध रहेका पत्रकारहरुलाई केही राहत होस उदेश्यको साथ मेयर सिंहले उतm कोष खडा गर्ने निर्णय गर्नु भएको हो ा पत्रकारीता पेशा अंगालेका पत्रकारहरुलाई स्वास्थ समस्या परेको अवस्थामा तत्काल उपचारमा रकमको अभाव नहोस उदेश्यका साथ महानगरले उतm कोष खडा गर्ने निर्णय गरिएको आम सञ्चारमाध्यम प्रवद्र्धनका संयोजक धुब्र अधिकारीले बताउनु भयो ा नेपाल पहिलो पल्ट महानगरपालिकाले पत्रकारहरुको लागि आपतकालिन कोष खडा गर्न गईरहेको अधिकारीले बताउनु भएको छ ा यता महानगरपालिकाले कोष खडा गर्ने निर्णय गरेपछि बीरगंजका पत्रकारहरु उतm निर्णयलाई स्वागतयोग्य रहेको बताएका छन् ा