बारा प्रहरीले भन्सार छली ल्याएको सामा्रगीहरु बरामद गरेको छ ा ईलाका प्रहरी कार्यालय महेन्द्रआर्दशबाट खटिएको प्रहरी टोलीले आर्दशकोतवाल गाउँपालिका वडा नम्बर ७ कोतवाली नजिकै भन्सार छली भारतीय बीआर ०५, ए , ८८६२ नम्बरको मोटरसाईलमा लोड गरि ल्याउंदै गर्दा प्रहरीले सुर्ती , के्रजी पन्च २० डिबा चकलेट, १९ डिबा चकलेट, मोबिल १३ पैक लगायत तस्करीको सामा्रगी बरामद गरिएको बाराका प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले बताउनु भयो ा यसैगरी ईलाका प्रहरी कार्यालय जीतपुर प्रहरी चौकीले बीरगंजबाट कांठमाडौ तर्फ जाँदै गरेको बा, प्र, ०२२, ००६, ख ५८५८ नम्बरको यात्रु बसबाट स्टेरिड कभर २२ पिस, ठुलो लेस ४३ पिस, सानो लेस ५३ पिस, स्टिकर २४ पिस लगायत सामानहरु नियन्त्रणमा लिएको हो ा