रगतको अभाव नहोस उदेश्यको साथ समाज परिर्वतन नेपालद्धारा रतmदान कार्यक्रमको आयोजना गरेको छ ा बीरगंजको घण्टाघरमा सम्पन्न भएको रतmदान कार्यक्रममा पाँच महिला सहित ५५ जनाले रतmदान गरेका छन् ा समाजका अध्यक्ष अकलेश साहको अध्यक्षतामा सम्पन्न भएको रतmदान कार्यक्रममा रिमी कर्ण नेहा मण्डल, नेहा चौरसिया संदिप महतो, राकेश साह लगायतले रतmदान गरेका हुन् ा रतmदान गरौ जिउन दान, भने जस्तै रतmदान जस्तो पुण्य काममा सरिक हुन सबैलाई आग्रह गरेका हुन् नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जाराले बताएका छन् ा कार्यक्रममा रतmसञ्चार केन्द्र बीरगंजका धिरेन्द्र झा, जितेन्द्र कुशवाहाm संस्थाका सचीव राहुल साह लगायतको उपस्थिती रहेको थियो ा