बीरगंजको क्लासिक ब्यांकेटमा जनमत पार्टीको केन्द्रिय समितीको बैठक सुरु भएको छ ा केन्द्रिय समिती बैठकको उद्घाटन गर्दै केन्द्रिय अध्यक्ष सिके राउतले अगामी आउने दिनमा पार्टीको संगठन बिस्तार संगठन सुध्ढीकरण , आंदोलन संगठन बिस्तार , वडा अधिवेशन लगायत बिषयमा छलफल हुने भएको छ ा बैठकमा जनमत पार्टीले सुरु गरेको नौलो गणतन्त्रका लागी आंदोलनको बारेमा पनि छलफल हुने जनमत पार्टीका प्रवतmा शरदसिंह यादबले जानकारी दिनुभयो ा नौलो गणतन्त्र किन ? भन्ने शीर्षक राखेर जनमत पार्टीले पर्चा समेत बनाएको र भोली पर्चाको बारेमा छलफल गरी बीरगंजमा बितरण गर्ने कार्यक्रम समेत रहेको छ ा शनिवार बिहान देखी सुरु भएको बैठक आईतवार दिउँसो सम्पन्न हुने पार्टीका केन्द्रिय प्रवतmा यादवले जानकारी दिनुभयो ा