अभिभावक संघ पर्साले आयोजना गरेको रतmदान कार्यक्रममा ४ महिला सहित ६२ जनाले रक्तदान गरेका छन् ा बीरगंजको घंटाघरमा अभिभावक संघका अध्यक्ष सन्दिप साहको अध्यक्षतामा सम्पन्न भएको रक्तदान गर्नैहरुमा पुजा ढकाल, मनिषा कुमारी झा , पुनम यादव, औनिक सुशिल साह, बिवेक साह लगायत रहेका छन् ा रक्तसञ्चार केन्द्र बीरगंजमा रगतको अभाव नहोस उदेश्यका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको संघका अध्यक्ष सन्दिप साहले बताएका छन् ा कार्यक्रममा पर्साका प्रहरी उपरिक्षक कुमोद ढुंगेल, नेपाल बुद्धिजिवी मधेश प्रदेशका अध्यक्ष लगायत सञ्चारकर्मीको उपस्थिती रहेको थियो भने रब्तदान कार्यक्रममा शाश्वत बचत तथा झुण सहकारी संस्था लिमिटेडले सहयोग गरेको हो ा