बीरगंजको अस्पतालमा रगतको अभाव भएपछि राउण्ड टेबुलद्धारा आयोजीत मेघा ब्लड डोनेशन कार्यक्रम अन्तर्गत पर्सा र बारामा सम्पन्न भएको रक्तदान कार्यक्रममा २५१ जनाले रक्तदान गरेका छन् ा बीरगंज महानगरपालिका वडा नम्बर १८ सुखचैनामा भएको कार्यक्रममा ५ महिला सहित ६६ जनाले रक्तदान गरेका छ भने माईस्थानमा भएको रक्त्तदान कार्यक्रममा ८ महिला सहित ५२ जनाले रक्त्तदान गरेको रगतसञ्चार केन्द्र बीरगंजका प्रमुख सौरजराज पांण्डेले जानकारी दिनुभयो ा यसैगरी बारा जिल्लाको सिमरामा दुर्गाभिमसेन नगरले गरेको रक्त्तदान कार्यक्रममा ७ महिला सहित ४६ जनाले रक्त्तदान गरेका छ भने तमु कले गरेको कार्यक्रमा ६१ जनाले रक्त्तदान गरेका गरेका छन् ा यसैगरी बाराको अमलेखगंजमा ६१ जनाले रक्त्तदान गरेको रगतसञ्चार केन्द्र बीरगंजका प्रमुख सौरभराज पांण्डेले बताउनु भयो ा