बीरगंजको बिभिन्न स्थानहरुमा भएको रक्तदान कार्यक्रममा २१ महिला सहित १३४ जनाले रतmदान गरेका छन् ा नेपाल खेलकुद महासंघ पर्साले आयोजना गरेको खुल्ला रतmदान कार्यक्रममा ४ महिला सहित २२ जनाले रतmदान गरेको रक्तmसंञ्चार केन्द्र बीरगंजका सौरभराज पांण्डेले बताउनु भयो ा बीरगंज महानगरपालिका नगर प्रमुख मेयर राजेश मान सिंहको अध्यक्षतामा भएको कार्यक्रममा अहिले बीरगंजमा रगत अभाव भएको हुनाले बिभिन्न संघ संस्थाहरुले रक्तदान कार्यक्रमको आयोजना गरेर समाजप्रति उत्दरदायीत्व रहेका संघ संस्थाहरुलाई मुरी मुरी धन्यवाद दिर्दै मेयर सिंहले रक्गतको अभावले गर्दा सर्वसाधारण नागरिकहरुलाई समस्यामा नहोस उदेशयका सँग रगत दान गरौ जिवन दान उल्लेखनीय काम रहेको बताउनु भयो ा बीरगंज महानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष प्रदीप चौरसियाको अतिथीमा सम्पन्न भएको रतmदान कार्यक्रमा प्रदीप चौरसिया, मनोज साह, सोनु साह, शिवम् श्रीवास्तव, बिवेक रौनियार, बिनाी श्रेष्ठ , सुस्मा श्रेष्ठ लगायतले रक्तmदान गरेका छन् ा बीरगंजको ६ नम्बर गेट अगाडी उतm रक्तदान कार्यक्रम सम्पन्न भएको हो ा यसैगरी बीरगंज युवा समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा १७ महिला ‘सहित ११२ जनाले रक्तदान गरेका छन् ा समाजका अध्यक्ष संजिव कुष्ण थापाको अध्यक्षतामा सम्पन्न भएको रक्तदान कार्यक्रममा महानगरपालिकाका मेयर राजेश मान सिंह साहित्कार प्रिया मिश्र, संजिव थापा, बिशम्बर मल्ल राजु गुप्ता मणिहर्ष शाक्य, मनोज गुप्ता लगायतले रक्तदान गरेका छन् ा