जनता समाजवादी पार्टी नेपाल उप्रेन्द्र यादब समुह परित्याग गरी अशोक राईको नेतृत्वमा निर्माण भएको जनता समाजवादी पार्टीले पर्सा जिल्लामा सिंगासन साह तेलीको संयोजकत्वमा कार्यसमिती बिस्तार गरेको छ ा नवगठित कार्यसमितीको सदस्यमा ग्यासुद्दीन मियाँ , मिथिलेस सिंह, उमेशलाल सहनी, सुशिल साह कानु, रमेश प्रसाद यादव, बैजुलाल स्वर्णकार, महमद अंसारी, अजय साह सोनार, रियाज अममद, बैजन्ती माल लगायत ८१ जना सदस्य रहेका छन् ा बैठकमा पार्टीका केन्द्रिउ सदस्य एवम् बीरगंज महानगरपालिका मेयर राजेश मान सिंह, केन्द्रिय सदस्य एवम् पुर्वमन्त्री मोहनलाल चौधरी, , पुर्व प्रदेशसभा सदस्य जन्नत अंसारी, भिमा यादव, बीरगंज महानगर समिती अध्यक्ष ईश्वरचन्द यादव लगायतको उपस्थिती रहेको थियो ा गत बैशान २३ गते जनता समाजवादी पार्टी नेपालबाट फुटेर जनता समाजवादी पार्टी निर्माण भएको हो ा