सरकारले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचन घोषणा गरेको छ ।
संविधानको धारा ७६९५० अनुसार प्रधानमन्त्री नियुक्तिका लागि परेको दुबै दाबीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अस्वीकार गरे लगतै प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यरातमा आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका थिए ।