पर्सा प्रहरीले अबैध हुण्डीको रकम सहित दुईजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको होा अबैध तरिकाले हुण्डीको कारोवार भईरहेको पर्सा प्रहरीलाई जानकारी आएपछि बीरगंज महानगरपालिका वडा नम्बर ११ श्रीपुर बस्ने प्रकाश जैसवालले झोला बोकी हिडीरहेको अवस्थामा शंकाको आधारमा प्रहरीले खानतलाशी गर्दा नेपाली रुपैया २४ लाख फेला परेको र उनका सहकर्मी बीरगंज महानगरपालिका बिपीसि क्याम्स नजिकै डेरी गरी बसेका शिव आन्नद गुप्ताको डेरामा खानततलाशी गर्दा श्रोत खुल्न नसकेको २९ लाख ८० हजार अबैध रुपैया बरामद गरिएको जिल्ला प्रहरी कार्यलय पर्साका प्रहरी उपरिक्षक बेल बहादुर पांण्डेले बताउनु भयोा प्रकाउ परेका दुबैजनालई बैंक तथा बितीय संस्था सम्बन्धी मुद्धा दर्ता गरी अनुसन्धान थािलएको छा प्रकाउ परेका आन्नद गुप्ता बारा जिल्ला प्रसौनी गाउंपालिका वडा नम्बर ६ बस्ने निवासी हुन उनी बीरगंजमा डेरा लिई हृण्डीको कारोवार गर्दे आईरहेको प्रहरीको भनाई रहेको छा